वसहिया मा निःशुल्क स्वास्थ्य परिक्षण

वसहिया स्वास्थ्य चौकी, वडा न २४

वसहिया स्वास्थ्य चौकी, वडा न २४ मा हप्ताको दुई दिन वरिष्ठ क्यान्सर विशेषज्ञ तथा अन्य स्वास्थ्यकर्मी द्वारा निःशुल्क स्वास्थ्य परिक्षण हुन गइरहेको छ।स्वास्थ्य परिक्षण, स्वास्थ्य परामर्श लिई लाभान्वित हुनुहोस्।

कपिलेश्वरमा निःशुल्क OPD सेवा

कपिलेश्वर स्वास्थ्य चौकी, वडा न १६

कपिलेश्वर स्वास्थ्य चौकी, वडा न १६ मा हप्ताको दुई दिन वरिष्ठ क्यान्सर विशेषज्ञ तथा अन्य स्वास्थ्यकर्मी द्वारा निःशुल्क स्वास्थ्य परिक्षण हुन गइरहेको छ।स्वास्थ्य परिक्षण, स्वास्थ्य परामर्श लिई लाभान्वित हुनुहोस्।

Scroll to Top